राष्ट्रपति भेट्न पुगे माओवादी अध्यक्ष प्रचण्ड
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रवार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। राजनीतिक वृत्तमा शंका उपशंकाका बीच भएको यस...