चीनसँग वार्ताअघि उच्च भन्सार महसुल नघटाउने ट्रम्पको दृढता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन्। अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग स्विट्जरल्याण्डमा शनिबार व्यापार वार्ता गर्दैछन्। सो वार्ताको वातावरण राम्रो बनाउन उनले दोस्रो कार्यकालमा चीनमाथि लगाएको उच्च...