ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पोखराबाट देशकै अरू शहरमा उडान गर्नेबारे छलफल

४ मिनेट अघि   थाहाखबर

पोखरा : पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ। पोखरा महानगरको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी...

श्रीलङकाः हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना घाइते

१४ मिनेट अघि   थाहाखबर

श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार  देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्।   वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको...

यस्तो छ नेपाली फुटबलको वार्षिक क्यालेन्डर

१५ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर पारित गरेको छ। शुक्रबार धुलिखेलमा भएको वार्षिक साधारणसभाले यो वर्षको कार्यक्रमहरु पारित गरेको हो। साधारणसभाले नयाँ बजेट पनि अनुमोदन गरेको छ। एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड हरेको छ। ...

समस्याका रहेका विद्यार्थीलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्ने परराष्ट्र मन्त्रालयले गर्‍यो आग्रह

१६ मिनेट अघि   सेतोपाटी

भारत–पाकिस्तान तनाव लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावास परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति निकाल्दै  परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो। ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा...

अभिनेत्री वर्षा सिवाकोटी 'महाराजधिराज' मा अनुबन्धित

१८ मिनेट अघि   सेतोपाटी

अभिनेत्री वर्षा सिवाकोटी निर्माण तयारीमा रहेको फिल्म 'महाराजधिराज' मा अनुबन्धित भएकी छन्।  निर्माणपक्षले बिहीबार वर्षासँग फिल्ममा अभिनयका लागि सम्झौता गरेको हो। यो फिल्ममा यसअघि अभिनेताहरू आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन्। फिल्ममा जय किशन बस्नेत पनि एक...

रिता फाउण्डेसनबाट विभिन्न क्षेत्रका ५ जना सम्मानित

१९ मिनेट अघि   सेतोपाटी

रिता फाउण्डेसन गोरखाले विभिन्न क्षेत्रमा उल्लेख्य भूमिका खेलेका ५ जनालाई सम्मान गरेको छ। गाउँकै प्रथम डाक्टर अहमद रजा मियाँ सम्मानित भए। उनी गोरखा नगरपालिका वडा नम्बर २ गाईखुरका हुन्। त्यस्तै राजनीतिमा लागेका युवा अविन श्रेष्ठ सम्मानित भए। उनी शहीद लखन गाउँपालिका-८ बुंकोटका हुन्। गोरखा नगरपालिका-६ पोखराथोककी बाल...

माधव नोपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन गरियो एन्जिओप्लास्टी

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन एन्जिओप्लास्टी गरिएको छ। हिजो वैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएका उनको मुटुको एन्जिओग्राम...

हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

२६ मिनेट अघि   सेतोपाटी

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।  कम्पनीले १:०.४२ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (वैशाख २६) गते अनुमति पाएको हो। जस अनुसार एक सय कित्ता सेयर हुनेले ४२ कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीले एक...

स्रोत नखुलेको ३५ लाख बढी रकम र लागुऔषधसहित एक जना पक्राउ

२७ मिनेट अघि   सेतोपाटी

नवलपरासीमा प्रहरीले स्रोत नखुलेको झण्डै ३६ लाख रुपैयाँ र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीबाट ३५ लाख ९९ हजार ८३५ नेपाली रुपैयाँ, ९ थान मोबाइल, विभिन्न नामका ६७ एम्पुल लागुऔषध...

चीनसँग वार्ताअघि उच्च भन्सार महसुल नघटाउने ट्रम्पको दृढता

४३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन्। अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग स्विट्जरल्याण्डमा शनिबार व्यापार वार्ता गर्दैछन्। सो वार्ताको वातावरण राम्रो बनाउन उनले दोस्रो कार्यकालमा चीनमाथि लगाएको उच्च...

निर्जीव कानूनी अक्षरलाई जीवन्त बनाउने काम सरकारको हो : प्रधानन्यायाधीश

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानलाई देशको मुल कानूनको रूपमा मान्यता प्रदान गर्नु तथा राज्यका हरेक अङ्ग र निकायहरूको कामकारबाही संविधान अनुकुल हुनु नै कानूनी राज्यको मुख्य मान्यता रहेको बताएका छन्। कानून दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

आठवर्षपछि चलचित्रमा देखिँदै राजेश हमाल, भन्छन्- सुहाउँदो रोल पाएँ र खेलेँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए। चलचित्र ‘नरसिंहा अवतार’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सुरक्षा अधिकारीसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।  प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत लागुऔषध नियन्त्रण जस्ता विविध विषयमा शुक्रबार उनले छलफल गरेका हुन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक...

श्रीमतीलाई आरामी पत्र!

१ घण्टा अघि   सेतोपाटी

स्वस्तीश्री एकश्री आगे गाउँमा राज गरी बसिरहेकी तिमी श्रीमतीलाई इत म आफूको शिरको स्वामीको तर्फबाट कोटीकोटी माया र आशीर्वाद पुगोस्। देउता पितृको आशीर्वादले म यहाँ निकानन्दै छु र त्यहाँ तिम्रो गाथमा आराम रहोस् भनी उनै दयालु भगवानसँग गङ्गाजल स्नान गरी,...

भारत–पाकिस्तानबीच शान्ति स्थापनार्थ नेपालले विशेष कुटनीति पहल गरोस्  : राजेन्द्र पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग...

प्रेस युनियनले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने

१ घण्टा अघि   सेतोपाटी

प्रेस युनियन नेपालले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष शिव लम्सालले समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रूपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताए। समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा...

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।  एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई...

प्रधानमन्त्री ओलीले भने : नेपाल विश्व शान्तिका पक्षमा छ, आतङ्कवाद सह्य हुँदैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको र  सबै प्रकारका आतङ्कवादविरुद्ध नेपाल रहेको बताएका छन्।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भएको भेटमा ओलीले आतङ्कवादी हमलाको भर्त्सना गरेका थिए। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो...

एनआरएनएमा कानुनी भन्दा भावनात्मक एकताको प्रयास गर्छु– अध्यक्ष श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली महेश श्रेष्ठ शेष घले नेतृत्वको उच्च स्तरीय समितिले गरेको एकता महाधिवेशनबाट एनआरएनए अध्यक्ष चुनिएका छन्। यही वैशाख २० र २१ गतेको महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। अहिले एनआरएनए जटिल अवस्थामा छ। शेष घले नेतृत्वको उच्चस्तरीय समिति र ११ औं महाधिवेशनबाट बद्री केसीको नेतृत्वमा...

नीति तथा कार्यक्रममा विदेश जाने जनशक्ति रोक्ने कार्यक्रम आएनः दीपक गिरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेस सांसद दीपक गिरीले नीति तथा कार्यक्रममा विदेश जाने युवाको लर्कोलाई रोक्नसक्ने कार्यक्रम नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले विगतलाई सम्झने हो भने सत्ता पक्षीय सांसदको हैसियतमा ‘स्मल इज ब्युटिफुल’ भने...

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ। बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनको सचिवालयले...

काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा राजावादीहरूले मोटरसाइकल गरेका छन्। आइतबार राजावादीहरुले काठमाडौंको सुकेधारा क्षेत्रमा मोटरसाइकल र्‍याली निकालेका हुन्। र्‍यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए। राजसंस्था पुनर्स्थापनाका लागि बिहीबार गठित 'संयुक्त जनआन्दोलन समिति' ले बिहीबार 'जनआन्दोलन' को घोषणा गरेको थियो।...

सैनिक कल्याणकारी कोषबाट दुई करोडको घोटाला, दुई पूर्व सैनिकविरूद्ध मुद्दा

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट दुई करोडभन्दा बढी रकम घोटाला भएको खुलेको छ। कोषको दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला गरेको आरोपमा दुई जना पूर्व सैनिकविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर भएको छ। सैनिक प्रहरी गण...

जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

१ घण्टा अघि   थाहाखबर

ललितपुर : ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ। वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ। अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्वीर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ।...