मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा
गुड फ्राइडे सिनेमाबम बिस्फोटमा परेर आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्यु हुन्छ। उनको अन्तिम इच्छा थियो– छोरा अर्जुन आफूपछि मुख्यमन्त्री बनून्। बाबुले छाडेको पदमा गएर थपक्क बस्न अर्जुनका निम्ति सहज हुँदैन। उनी अमेरिकामा पढेर भर्खरै फर्केका हुन्छन्। अर्जुन राजनीतिमा आऊलान् र मुख्यमन्त्रीको दाबेदार होलान्...