ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पाकिस्तानमा रहेका नेपालीहरू सम्पर्कमा छन् : सरकार

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेका जनाएको हो । ...

सरकारले कहाँ बढाउँदैछ कर? यी तीन प्रतिवेदनलाई मानिँदैछ आधार

३ मिनेट अघि   सेतोपाटी

के सरकारले थप नयाँ क्षेत्रमा कर लगाउँदैछ? कुन-कुन क्षेत्रमा भन्सार महसुल बढाइँदैछ? आयकरसम्बन्धी अहिलेको व्यवस्थामा के परिवर्तन गरिँदैछ? भ्याटमा बहुदर लागु हुन्छ कि हुँदैन? राजस्व चुहावट रोक्नको लागि के कदम चाल्दैछ? अहिले सरकार आगामी वर्षको कर नीतिको तयारीमा छ। जेठ...

विपद् जाेखिम न्यूनीकरणका लागि के छ सरकारको तयारी ?

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वर्षेनि मनसुनको समयमा विपद्‌बाट ठूलो धनजनको क्षति हुने गरेको छ। जसका कारण सरकारले पर्याप्त तयारी गरी न्यूनीकरण गर्न नसकेको आरोप लाग्दै आएको छ। यो वर्षको मनसुन पनि सुरु हुन लागेको छ। त्यसो त विपद्‌बाट कसरी सर्वसाधारण बच्नुपर्ने भन्ने फेरि चुनौती थपिएको छ।...

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

१३ मिनेट अघि   थाहाखबर

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्रको निर्विकल्प भएको बताए। ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले...

मण्डलाले घोषणा गर्‍यो एघार नाटक निर्देशक

१४ मिनेट अघि   सेतोपाटी

मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ। नयाँ शृंखलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिए। कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता...

कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन साउनमा गर्ने निर्णय

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन साउनमा गर्ने निर्णय भएको छ। ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति संघको तेस्रो राष्ट्रिय महाधिवेशन साउन ३० र ३१ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने निर्णय भएको सभापति दिनेश थापा मगरले जानकारी दिए।...

चेक बाउन्सको जाहेरी दिने अवधि एक वर्ष, कानुन व्यवसायी भन्छन्– हदम्याद बाँकी रहेकालाई अन्याय

२४ मिनेट अघि   सेतोपाटी

हालै चेक बाउन्समा जाहेरी दिने अवधिमा भएको संशोधनले हालसम्म हदम्याद बाँकी रहेकाहरू कानुनी उपचारबाट बन्चित हुनु परेको भन्दै उच्च अदालत बार एसोसिएसन विराटनगरले गम्भीर ध्यानाकर्षण गराएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।  बैंकिङ कसुर तथा सजाय ऐन...

पोखराबाट देशकै अरू शहरमा उडान गर्नेबारे छलफल

३८ मिनेट अघि   थाहाखबर

पोखरा : पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ। पोखरा महानगरको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी...

श्रीलङकाः हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना घाइते

४८ मिनेट अघि   थाहाखबर

श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार  देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्।   वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको...

यस्तो छ नेपाली फुटबलको वार्षिक क्यालेन्डर

४९ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले वार्षिक क्यालेन्डर पारित गरेको छ। शुक्रबार धुलिखेलमा भएको वार्षिक साधारणसभाले यो वर्षको कार्यक्रमहरु पारित गरेको हो। साधारणसभाले नयाँ बजेट पनि अनुमोदन गरेको छ। एन्फाको यो वर्षको बजेट १ अर्ब ५६ करोड हरेको छ। ...

समस्याका रहेका विद्यार्थीलाई इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क राख्ने परराष्ट्र मन्त्रालयले गर्‍यो आग्रह

५० मिनेट अघि   सेतोपाटी

भारत–पाकिस्तान तनाव लम्बिँदै गएकाले समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावास परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति निकाल्दै  परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्न सरकार सचेत रहेको बताएको हो। ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा...

अभिनेत्री वर्षा सिवाकोटी 'महाराजधिराज' मा अनुबन्धित

५२ मिनेट अघि   सेतोपाटी

अभिनेत्री वर्षा सिवाकोटी निर्माण तयारीमा रहेको फिल्म 'महाराजधिराज' मा अनुबन्धित भएकी छन्।  निर्माणपक्षले बिहीबार वर्षासँग फिल्ममा अभिनयका लागि सम्झौता गरेको हो। यो फिल्ममा यसअघि अभिनेताहरू आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन्। फिल्ममा जय किशन बस्नेत पनि एक...

रिता फाउण्डेसनबाट विभिन्न क्षेत्रका ५ जना सम्मानित

५३ मिनेट अघि   सेतोपाटी

रिता फाउण्डेसन गोरखाले विभिन्न क्षेत्रमा उल्लेख्य भूमिका खेलेका ५ जनालाई सम्मान गरेको छ। गाउँकै प्रथम डाक्टर अहमद रजा मियाँ सम्मानित भए। उनी गोरखा नगरपालिका वडा नम्बर २ गाईखुरका हुन्। त्यस्तै राजनीतिमा लागेका युवा अविन श्रेष्ठ सम्मानित भए। उनी शहीद लखन गाउँपालिका-८ बुंकोटका हुन्। गोरखा नगरपालिका-६ पोखराथोककी बाल...

माधव नोपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन गरियो एन्जिओप्लास्टी

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन एन्जिओप्लास्टी गरिएको छ। हिजो वैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएका उनको मुटुको एन्जिओग्राम...

हकप्रद बिक्री गर्न एसियन लाइफले पायो धितोपत्र बोर्डबाट अनुमति

१ घण्टा अघि   सेतोपाटी

एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।  कम्पनीले १:०.४२ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (वैशाख २६) गते अनुमति पाएको हो। जस अनुसार एक सय कित्ता सेयर हुनेले ४२ कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीले एक...

स्रोत नखुलेको ३५ लाख बढी रकम र लागुऔषधसहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

नवलपरासीमा प्रहरीले स्रोत नखुलेको झण्डै ३६ लाख रुपैयाँ र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम नगरपालिका वडा नं. ६ पोखरापालीबाट ३५ लाख ९९ हजार ८३५ नेपाली रुपैयाँ, ९ थान मोबाइल, विभिन्न नामका ६७ एम्पुल लागुऔषध...

चीनसँग वार्ताअघि उच्च भन्सार महसुल नघटाउने ट्रम्पको दृढता

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन्। अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग स्विट्जरल्याण्डमा शनिबार व्यापार वार्ता गर्दैछन्। सो वार्ताको वातावरण राम्रो बनाउन उनले दोस्रो कार्यकालमा चीनमाथि लगाएको उच्च...

निर्जीव कानूनी अक्षरलाई जीवन्त बनाउने काम सरकारको हो : प्रधानन्यायाधीश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानलाई देशको मुल कानूनको रूपमा मान्यता प्रदान गर्नु तथा राज्यका हरेक अङ्ग र निकायहरूको कामकारबाही संविधान अनुकुल हुनु नै कानूनी राज्यको मुख्य मान्यता रहेको बताएका छन्। कानून दिवसको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

आठवर्षपछि चलचित्रमा देखिँदै राजेश हमाल, भन्छन्- सुहाउँदो रोल पाएँ र खेलेँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए। चलचित्र ‘नरसिंहा अवतार’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सुरक्षा अधिकारीसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।  प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था लगायत लागुऔषध नियन्त्रण जस्ता विविध विषयमा शुक्रबार उनले छलफल गरेका हुन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक...

श्रीमतीलाई आरामी पत्र!

१ घण्टा अघि   सेतोपाटी

स्वस्तीश्री एकश्री आगे गाउँमा राज गरी बसिरहेकी तिमी श्रीमतीलाई इत म आफूको शिरको स्वामीको तर्फबाट कोटीकोटी माया र आशीर्वाद पुगोस्। देउता पितृको आशीर्वादले म यहाँ निकानन्दै छु र त्यहाँ तिम्रो गाथमा आराम रहोस् भनी उनै दयालु भगवानसँग गङ्गाजल स्नान गरी,...

भारत–पाकिस्तानबीच शान्ति स्थापनार्थ नेपालले विशेष कुटनीति पहल गरोस्  : राजेन्द्र पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग...

प्रेस युनियनले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने

१ घण्टा अघि   सेतोपाटी

प्रेस युनियन नेपालले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष शिव लम्सालले समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रूपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताए। समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा...

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्विप

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।  एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आज सांसदहरुलाई...