दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो
दार्चुला : महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो। सेनाले व्यास गाउँपालिका-१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका-३ तुसारपानी हुँदै वडा नम्बर २...