पाकिस्तानमा रहेका नेपालीहरू सम्पर्कमा छन् : सरकार
काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेका जनाएको हो । ...