एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख...