महाधिवेशनको सम्मुखमा दलहरू : कसकाे तयारी कति ?
काठमाडौँ : दुई वर्षपछि चरणबद्ध हुने स्थानीय, प्रदेश र संघको आमनिर्वाचका लागि घोषित तथा अघोषित रूपमा रणनीतिक तयारी अघि बढाएका दलहरूले त्यसअघि गर्नुपर्ने आफ्नै पार्टीको महाविधेशनलाई भने नजरअन्दाज गरेका छन्। आफैले आ–आफ्नै विधानमा व्यवस्था गरेबमोजिम गर्ने हो भने अधिकांश संसद्वादी दलहरू महाधिवेशनको...