एक महिनादेखि थुप्रियो विष्णुमती किनारमा फोहोर, तस्वीरहरू
काठमाडौं : विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै हटाइएको छैन। स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो। सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम भएको छैन।