ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाल र हङकङको खेल रद्ध

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ।  नेपाल र हङकङबीचको खेल  राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्।  क्वालिफायरमा...

एक महिनादेखि थुप्रियो विष्णुमती किनारमा फोहोर, तस्वीरहरू

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै हटाइएको छैन।  स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो। सफा गर्ने  भनिए पनि हालसम्म त्यसमा कुनै काम भएको छैन।​

भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाको पहल गर्न महामन्त्री शर्माको माग

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको जीवन रक्षाका लागि गम्भीर पहल गर्न माग गरेका छन्। भारत र पाकिस्तानमा नेपालीहरू अध्ययन, श्रम र व्यवसायमा रहेको उल्लेख गर्दै महामन्त्री शर्माले उनीहरूको जीवन युद्धले जोखिममा पर्ने भएकोले अविलम्ब गम्भीर...

भारतले पाकिस्तान विरूद्धको आक्रमणमा प्रयोग गरेको इसराइली हारोप ड्रोन के हो?

४० मिनेट अघि   सेतोपाटी

भारतले पाकिस्तानको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। गएराति भारत र पाकिस्तानबीच भएको मिसाइल र ड्रोन हमलाबीच भारतले पाकिस्तानको मुख्यमध्येको लाहोरको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको दाबी गरेको छ। लाहोरको एयर डिफेन्स सिस्टम भारतीय हमलामा ध्वस्त भएको विषयमा...

साढे पाँच वर्षअघि बनाउन थालिएको संसद भवनको कति भयो काम ? (फोटोसहित)

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको काम अझै सकिएको छैन। नयाँ संसद् भवनको काम पूरा गर्न पाँचौं पटक म्याद थपिन लागेको छ। २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रूपैयाँ लागतमा संघीय संसद्को...

बिपी राजमार्गको बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जाइकाले बनाइदिने

४८ मिनेट अघि   सेतोपाटी

बिपी राजमार्गअन्तर्गत बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जापान अन्तर्राष्ट्रिय  सहयोग नियोग (जाइका) ले बनाइदिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटरसम्मको खण्ड जाइकाले बनाइदिन तयार भएको हो। गत असोज १०...

दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो

१ घण्टा अघि   थाहाखबर

दार्चुला : महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो। सेनाले व्यास गाउँपालिका-१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका-३ तुसारपानी हुँदै वडा नम्बर २...

बिल गेट्सले २ सय अर्ब डलर दान गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफूसँग भएको करिब सबै सम्पत्ति आउँदा दुई दशकमा दान गरेर गेट्स फाउन्डेशन बन्द गर्ने घोषणा गरेका छन्।​ गेट्सले सन् २०४५ सम्ममा आफ्नो परोपकारी संस्था मार्फत् २०० अर्ब डलर दान गर्ने वाचा गरे। र, एलोन...

नेपालीलाई के सिकाउँदैछ चीन?

१ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी चीनको बेइजिङमा विश्व विकास पहल 'जिडिआई' (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ) अन्तर्गत 'आर्थिक र व्यापार सहकार्य तथा विकास' सेमिनार सम्पन्न भयो। चिनियाँ वाणिज्य मन्त्रालयले आयोजना गरेको यो सेमिनार बेइजिङको अन्तर्राष्ट्रिय वाणिज्य तथा अर्थशास्त्र विश्व विद्यालय 'युआइबिई' मा अप्रिल २४ देखि मे...

भारत-पाकिस्तान तनाव: ड्रोन र मिसाइल हानाहान भएपछि रातभरिमा के-के भए?

१ घण्टा अघि   सेतोपाटी

बुधबार बिहान १:०५ देखि १:३० बजेसम्म भारतले पाकिस्तानका नौ ठाउँमा लक्ष्य गरेर मिसाइल आक्रमण गरेको भोलिपल्ट पाकिस्तानले पनि भारतमा हवाइ आक्रमण गरेको छ। बिहीबार बेलुका पाकिस्तानले भारतका पश्चिमी र उत्तरी भूभागहरुमा लक्ष्य गरेर हवाइ आक्रमण गरेको छ। ती क्षेत्रमा  कैयौं...

अमेरिकी उपराष्ट्रपतिले भने- भारत र पाकिस्तानबीचको तनावमा हाम्रो हस्तक्षेप हुँदैन

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको बढ्दो तनावमा अमेरिकाले हस्तक्षेप नगर्ने बताएका छन्। भान्सले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भारत पाकिस्तानबीचको 'युद्ध'मा अमेरिका संलग्न नहुने र हस्तक्षेप नगर्ने बताएका हुन्। 'हामी तनाव कम गराउने प्रयत्नसम्म गर्न सक्छौं। तर युद्धमा संलग्न...

पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्‍यो २४ विमानस्थल (सूची)

१ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ। बिहीबारदेखि दिल्ली विमानस्थलमा...

पहाडी भूभागमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली...

डिजिटल कुलतको ‘झिल्को’

१ घण्टा अघि   सेतोपाटी

जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ। ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ। यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढंगले प्रस्तुत...

भाजपा नेताहरूको नेपाल दौडाहा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भाररतीय जनता पार्टी (भाजपा) का नेताहरुको नेपाल दौडाहा चलिरहेको छ। विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपाका अर्का  नेता भगतसिंह कोश्यारी राजनीती भेटघाटमा व्यस्त छन्।  बुधबार नेपाल आएको कोश्यारीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई शितल निवासमा,  प्रधानमन्त्री...

भारत र पाकिस्तानँग अमेरिकाको आग्रह, एक-अर्कामाथि आक्रमण बन्द गर

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकाले भारत र पाकिस्तानले एक-अर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने प्रतिक्रिया दिएको छ। उसले युद्धले कुनै समाधान ननिम्त्याउने बताएको छ।  अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलन गरी हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्ने बताइन्। ‘युद्धबाट कुनै...

आज कानून दिवस, सर्वोच्च अदालतको कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री जाने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  वैशाख २६ गते अर्थात् ७३औँ कानून दिवस। न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।  कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष...

कांग्रेस पदाधिकारी बैठक बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बिहान ८ बजे बस्ने छ।  कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा...

बलात्कारको आरोप लागेका पूर्वमेयरलाई २० लाख धरौटीमा छाड्न आदेश

३ घण्टा अघि   थाहाखबर

झापा : झापा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ।  आफ्नै संरक्षणमा रहेकी एक नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका पूर्वमेयर शिवाकोटीमाथि उच्च अदालत विराटनगर, इलामका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले...

नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने भएको छ।  बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधिसभा बैठकमा बाँकी सदस्यहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। सोमबारदेखि निरन्तर छलफल...

रोबर्ट फ्रान्सिस प्रिभोस्ट बने नयाँ पोप

३ घण्टा अघि   थाहाखबर

काठमाडौं :  पोप कन्क्लेभले गएराति नयाँ पोपको चयन गरेको छ।  ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल बनेका छन्। उनले आफ्नो लागि पोप लियो–१४ नाम रोजेका छन्। उनी १३३ कार्डिनलहरूको दुई...

पशुपति क्षेत्र विकास कोषका कर्मचारी बर्खास्त, आर्थिक अपचलनको आरोप

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले आर्थिक हिनामिना र अपचलनमा संलग्न एक कर्मचारीलाई बर्खास्त गरेको छ। कोषका सदस्यसचिव डा मिलनकुमार थापाका अनुसार ३६ लाख ५० हजार ९५५ रुपैयाँ हिनामिना गर्ने लेखापाल ईश्वरबहादुर दवाडीलाई बर्खास्त भएका हुन्।  सदस्यसचिव थापाले कोषभित्र आर्थिक सुशासन...

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रूपन्देहीको सियारी गाउँपालिका-२, का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो। बिहीबार साँझ साढे ६ बजेतिर बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिप्पर तिनाउ गाउँपालिका-३, सिद्धबाबा नजिकै...

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि

३ घण्टा अघि   थाहाखबर

म्याग्दी : राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन्।  जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा...