ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाउन ज्ञानेन्द्र शाहीको आग्रह 

४४ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली राष्ट्रिय खेलाडीहरूले मन्त्री र सांसदका स्वकीयहरूले भन्दा कम तलबमा खेलिरहेको बताएका छन्।  राप्रपा संसदीय दलको सचेतकसमेत रहेका शाहीले खेलले नेपाललाई विश्वमा चिनाएपनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको बताए।  राष्ट्रिय...

वैदेशिक राेजगारीबाट फर्केर गाउँमै कृषि पेसा, २० जनालाई रोजगारी

२ मिनेट अघि   उज्यालो अनलाईन

सुनसरी – गरे के हुँदैन । इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गर्नुभएको छ सुनसरीको भोक्राहाका जब्बासा मियाले । काम र कमाई भनेजस्तो नभएपछि खाडीबाट फर्किनुभएका जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ । इनरुवा ८...

११ दिन पैदल हिँडेरै काठमाण्डौ आइपुगे मिटर ब्याज पीडित

२ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आज ११ औँ दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार काठमाण्डाैकाे मातातीर्थ आइपुगेकाे हाे ।  मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन्...

‘महासङ्घलाई सरकारसँग डटेर मुकाबिला गर्नसक्ने नेतृत्व चाहिएको छ, त्यो खालको व्यक्ति म हो’

५ मिनेट अघि   कर्पोरेट नेपाल

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोहीअनुसार वरिष्ठ उपाध्यक्षसहितका पदमा निर्वाचन हुँदैछ । मुलुकको अर्थतन्त्रमा...

लुम्बिनी सरकार अल्पमतमा, ६ दलले फिर्ता लिए समर्थन

७ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएका छन्। यससँगै मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा परेको छ। उनले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ। माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले...

अभिनेत्री आकांक्षाले बनारसको होटलमा गरिन् आत्महत्या

८ मिनेट अघि   नेपालखबर

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन्। मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ। आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन्। उनी भोजपुरी उद्योगकी चर्चित अभिनेत्री हुन्।...

‘संघीयताप्रतिको चुलिँदो वितृष्णा अहिलेको प्रणाली असफलताको पहिलो खुट्किलो’

८ मिनेट अघि   नेपालखबर

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर नागरिक चिन्ता सम्बोधनका लागि अगाडि बढ्नुको विकल्प नभएको बताएको छ।  प्रतिनिधि सभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न...

कमल पराजुलीको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

८ मिनेट अघि   नेपालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अख्तियारले विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाएको छ। अख्तियारले कमल पराजुलीसँगै मनहरी...

जब निर्माताले स्मृतिसँग मागे गर्भपतनको प्रमाण

८ मिनेट अघि   नेपालखबर

एक समयकी चर्चित टिभी अभिनेत्री हुन्, स्मृति इरानी। भारतको केन्द्रीय महिला तथा बाल विकासमन्त्री समेत बनेकी स्मृतिले करिअरको एक चरणमा आफूले गर्भपतन भएको बताएकी छिन्। उनले ‘सास भी कभी बहू थी’ सुटिङका क्रममा उनले गर्भपतन भएको तर त्यसको भोलिपल्ट पनि आफूलाई...

राजदूत शंकर शर्माले भेटे उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई

१० मिनेट अघि   सेतोपाटी

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ।  आइतबार लखनऊस्थित सरकारी निवासमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। यसबारे मुख्यमन्त्री आदित्यनाथले ट्विटर भेटको तस्बिर राखेका छन्।  भारत में नेपाल के माननीय राजदूत डॉ. शंकर प्रसाद शर्मा जी...

तनहुँमा खानेपानी ट्याङ्कीमा शव भेटियो

१७ मिनेट अघि   उज्यालो अनलाईन

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा रहेको खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वी राजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज आइतवार बिहान शव भेटिएको हो ।  घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी...

काव्यसँग राजेश पायल राईको ‘सैयाको मोयाजाल’

१८ मिनेट अघि   नेपालखबर

गायिका काव्य आचार्य नयाँ गीत सहित बजारमा आएकी छिन्। काव्यले यसपटक गायक राजेश पायल राईसँग युगल गायन गरेकी छिन्। गायिका आचार्य र राईको स्वरमा ‘सैयाको मोयाजाल’बोलको गीत सार्वजनिक भएको हो।  सार्वजनिक गीत सिएल शर्माले लेखेका हुन्। पुस्कर खत्रीको संगीत संयोजन...

‘मन्त्रीको स्वकीय सचिवभन्दा कम तलबमा खेलाडीहरु खेल्दैछन्’

१८ मिनेट अघि   नेपालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पछिल्लो समय भइरहेको एकपछि अर्को खेलाडी पलायनको मुद्दा संसदमा उठाएका छन्।  आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा शाहीले खेलाडी पलायन र देशको खेलको पीडादायी अवस्थाबारे कुरा उठाएका हु्न्।  उनले केही दिनअघि मात्रै...

मन्त्रीलाई समयमै बैठकमा उपस्थित हुन राष्ट्रिय सभा अध्यक्षको रूलिङ

२१ मिनेट अघि   सेतोपाटी

राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रूलिङ गरेको छ। बैठकको सुरूमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरू हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रूलिङ गरेका हुन्। राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका...

लाभांश पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारण सभा

२२ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ ।  सञ्चालक समितिको बिहीबार बसेको बैठकले संस्थाको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।  Advertisement...

पहिलोपटक इन्जिनियरको लाइसेन्स परीक्षा

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ। आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका  इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्न लाइसेन्स लिन पहिलोपटक परीक्षा लिन शुरु गरेको हो। काउन्सिलले लिएको पहिलो परीक्षामा...

बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटियो

२८ मिनेट अघि   नेपालखबर

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। शव कसले फालेको भन्नेबारे खुलेको छैन। अहिले प्रहरीले शव निकाल्दै छ।

हरि ढकालको प्रश्न : शेयर लगानीकर्ताले अझै कति खर्ब गुमाएपछि सरकारले सुन्छ?

२८ मिनेट अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारका लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताएका छन्।  आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रमा उनले सरकारमाथि यस्तो प्रश्न गरेका हुन्।  पछिल्लो सयम शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताहरु धरासायी भइरहेको सन्ददर्भमा...

पटिहानीमा हात्तीसँग खेलेर दंग विदेशी

२९ मिनेट अघि   सेतोपाटी

साँझ घाम अस्ताउनै लाग्दा राप्ती नदी किनारमा रहेका हात्तीको अगाडि उभिएर केही व्यक्ति फोटो खिच्दै थिए। हात्ती, नदी र चितवन राष्ट्रिय निकुञ्जको घना जंगललाई एकै साथ पृष्ठभूमिमा राखेर फोटो खिचाउन पाउनु पर्यटकको लागि ठूलै अवसर हो। भाग्यले साथ दियो भने...

लालपुर्जा वितरणबारे सरकारलाई विश्वप्रकाशको चार सुझाव

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले लालपुर्जा वितरण प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।  आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै शर्माले देशभरका लालपुर्जाविहीन नागरिकहरुले लालपुर्जा कहिले आउँछ भनेर सोधिरहेको बताउँदै यथाशीघ्र वितरणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।  ‘कतिपय ठाउँमा लालपुर्जा वितरण...

गदगद हुन मन छ भने जनगणनाको तथ्याङ्क पढ्नुहोस् !

३७ मिनेट अघि   उज्यालो अनलाईन

आफ्नो खल्ती र देशको ढुकुटी उस्तै उस्तै, रित्तोमा रित्तो । आम्दानीभन्दा खर्च दोब्बर । खाइरहेको जागिर कुनबेला खुस्कने हो पत्तो छैन । सुकिलोमुकिलो भएर काम गरिरहेको बानी, मैलोधैलो भएर खेतबारीमा काम गर्ने जाँगर पनि मरिसक्यो । देशलाई सिङ्गापुर जस्तै समृद्ध...

बागमती प्रदेशमा २ सिटको हाम्रो नेपालीले माग्यो १ मन्त्रालय

३८ मिनेट अघि   नेपालखबर

बागमती प्रदेश सरकारलाई पूर्णता दिन गृहकार्य सुरु भइरहँदा दलहरुले मन्त्रालयमा दाबी बढाइरहेका छन्।  प्रदेशमा सभामा २ सिट मात्रै रहेको हाम्रो नेपाली पार्टीले एक मन्त्रालयमा आफ्नो दाबी गरेको छ। बागमती प्रदेशमा एमाले र राप्रपाले छोडेको मन्त्रालयमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो...

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै लुम्बिनीका ६ दल

४० मिनेट अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेकाहरूले पदबाट राजीनामा दिएका छन्। माओवादीबाट लुम्बिनीमा २ जना मन्त्री थिए। उनीहरूले आज मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्। साथै माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता...

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहकः राष्ट्रपति पौडेल

४३ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवद्र्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे । ...