सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छः सहरी विकासमन्त्री
सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। मंगलबार काठमाडौं उपत्यकाभित्र रहेको ईशान कोण नयाँ सहर विस्तार आयोजनाको निरीक्षण गर्दै मन्त्री बुढाले उक्त कुरा बताएका हुन्। उनका अनुसार बजेट अभावका कारण सहर बिस्तारको कार्यक्रम अपेक्षा अनुसार...