जीवन बीमा गर्नेमा पुरुषभन्दा महिलाको संख्या धेरै। सक्रिय बीमालेख एक करोड ३८ लाख
काठमाडौं । जीवन बीमा गर्ने मामिलामा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको छ । पछिल्लो समय सक्रिय रहेको जीवन बीमालेखमा महिला बीमितको हिस्सा ५२.२७ प्रतिशत रहेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार पछिल्लो समय नेपाली बीमा बजारमा एक...