घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता गर्ने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षक बाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ। मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले बताएको छ। मन्त्रालयमा...