काठमाडौं महानगरले कार्यान्वयनमा ल्याएको सिफारिसका आधारमा नि:शुल्क स्वास्थ्य उपचार के हो, कसरी लिने? (भिडिओ)
काठमाडौं महानगरपालिकाले विपन्न र असहाय व्यक्तिहरूलाई सिफारिसका आधारमा स्वास्थ्य उपचार गराउन सक्ने कानुनी व्यवस्था कार्यन्वयन गरेको छ। महानगरले २०८० फागुन २२ गतेदेखि उक्त व्यवस्था महानगर क्षेत्रभित्रका ५२ वटा अस्पतालहरूमा कार्यान्वयनमा ल्याएको महानगरका सहप्रवक्ता दीपक अधिकारीले जानकारी दिए। उनका अनुसार ५२ वटा...