फेरि रास्वपा सभापतिमा बने रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया...