उपनिर्वाचन हुने इलाम र बझाङमा कस्तो रहन्छ आज मौसम
इलाम र बझाङमा आज उपनिर्वाचन अन्तर्गत मतदान हुँदैछ। इलाममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङमा प्रतिनिधि सभा १ को प्रदेशसभा १ मा आज मतदान हुँदैछ। मतदान अवधि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ। दिउँसो गण्डकी, कर्णाली र...