लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घट्यो
काठमाण्डाै – लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेको छ । जलविद्युत् समूहबाहेक सबै समूहको...