गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने? (भिडिओ)
गर्भवती हुनुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ। तर अझै पनि हाम्रोमा त्यस्तो गरिँदैन। पछिल्लो पुस्ताको जोडीले भने चिकित्सकको सल्लाह लिन सुरू गरेका छन्। यद्यपि नियमित आउँदैनन्। कुनै पनि महिलाले महिनावारी रोकिएको थाहा पाएलगत्तै नजिकको स्वास्थ्य संस्थामा अनिवार्य...