चिनी उद्योग संघले भन्यो- भारतले निर्यात रोके पनि अहिले मौज्दात छ, मूल्य बढ्दैन
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको जानकारी गराएको छ। संघले शुक्रबार विज्ञप्ति निकाल्दै चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी गराएको हो। संघका अनुसार चालु क्रसिङ सिजनसम्म १३ वटा चिनी उद्योग सञ्चालनमा आई करिब १ लाख...
