सरकारी ऋण लगानीको झन्डै आधा उठ्न बाँकी
नेपाल सरकारले दिएको ऋणमध्ये धेरै रकम समयमा फिर्ता हुन नसकेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म नेपाल सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख रूपैयाँ रहेकोमा उठाउन बाँकी भाखा नाघेको...
