श्रीलंकामा राजदूतावास बनाउन किनिएको जग्गा दुई पटक निजी व्यक्तिलाई बिक्री
श्रीलंकाको कोलम्बोस्थित राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा खरिद भएको जग्गा दुई पटक निजी व्यक्तिलाई बिक्री गरिएको पाइएको छ। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले यस्तो खुलासा गरेको हो। प्रतिवेदन अनुसार अमेरिकी डलर ३ लाख ६० हजारमा १.५...
