बेरुजुमा सबैभन्दा अगाडि वन मन्त्रालय, दोस्रोमा सञ्चार
रित नपुर्याई गरिने खर्चमा वन मन्त्रालय र सञ्चार मन्त्रालय सबैभन्दा अगाडि देखिएका छन्। महालेखा परीक्षकको कार्यालयको ६३औं प्रतिवेदनअनुसार वन तथा वातावरण मन्त्रालयमा लेखा परीक्षण गरिएको रकममध्ये करिब १४ प्रतिशत बेरुजु देखिएको हो। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ६.७ प्रतिशत...
