'बाजेको सेकुवा' देखि संसदसम्मको यात्रा
महिला सांसद झन्डै १० वर्षदेखि 'बाजेको सेकुवा' सञ्चालन गर्दै आएकी नितिमा भण्डारी (कार्की) यसपटक प्रतिनिधिसभामा सर्लाही–१ बाट निर्वाचित भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी नितिमाले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जित हासिल...
