विराटनगरमा अनिल-मीन ट्रफी क्रिकेट हुँदै
विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा हुन लागेको प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि हुने छन् ।...
