अनुगमन गर्दा अनियमितता भेटिएपछि विभागले तीन कम्पनीलाई गऱ्यो जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा अनियमितता भेटेपछि मंगलबार ३ वटा व्यवसायिक फर्मलाई जरिवाना गरेको छ। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत काम गरेको पाइएपछि कारबाही गरेको विभागले जनाएको छ। विभागका अनुसार अनुगमनका क्रममा ३ वटा...
