'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
महिला सांसद यसपालि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमध्ये एक हुन् — रूबिना आचार्य। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोरङ–६ को सांसद निर्वाचित ३१ वर्षीया आचार्यले नेपाली कांग्रेसका शेखर कोइराला, नेकपा एमालेका विनोद ढकालसहित विभिन्न पार्टीका उम्मेदवारहरूलाई हराएकी थिइन्। फागुन २१...
