रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णयमाथि मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार सुरू सुनुवाइको तेस्रो दिन मंगलबार रवि लामिछाने पक्षबाट वरिष्ठ...
