चौरजहारीको मेयरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पुष्ष वादीसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। करार सेवा नवीकरण/म्याद थप गर्न १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले लिने र दिनेविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मेयरसहित...
