कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत १० गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन,...
