टक्सार पिखुला खोला हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?
टक्सार पिखुवा खोला हाइड्रोपावरले आज (बुधबार) देखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रूपैयाँको ३५.२६ प्रतिशत अर्थात...
