घिउखोला नजिक पाँचवटा सवारी साधन एक आपसमा ठोक्कियो
नवलपरासी पूर्वमा पाँच वटा सवारी साधन आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। गएराति करिब साढे १ बजे नवलपरासी पूर्वस्थित विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिक सुनौलीबाट काठमाडौं आउँदै गरेको यूपी २१ बिटी २७९१ नम्बरको कन्टेनरले बसलाई ठक्कर दिएको थियो। काठमाडौंबाट...
