ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधान न्यायाधीशले भने- अदालतमा आगो लगाउनु कहीँ हामीप्रति सेवाग्राहीको आक्रोश त थिएन?

१४ सेकेन्ड अघि   सेतोपाटी

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले आफूलाई बदल्न जरूरी रहेको बताएका छन्। उच्च अदालत तुलसीपुरको आज अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै उनले अदालतहरू जलेको विषयमा समीक्षा गरिने बताए। ‘कुन-कुन अभिप्रायले कसरी अदालत जले त्यसको समीक्षा हामी गर्दै गरौंला। समीक्षा केही हदसम्म हामीले...

सलमानका बुवा सलिम खान एक महिनापछि अस्पतालबाट डिस्चार्ज

८ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता सलमान खानका बुवा तथा चर्चित पटकथा लेखक सलिम खान एक महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।  उनलाई मंगलबार मुम्बईस्थित लिलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो। ९० वर्षीय उनलाई गत फेब्रुअरी १७ मा अस्पताल भर्ना गरिएको थियो। सलिमलाई सामान्य प्रकारको...

एमाले गण्डकीका जिल्ला अध्यक्षहरूले चलाउन थाले पार्टी पुनर्गठनको बहस

२६ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले पराजय व्यहोरेपछि गण्डकीका जिल्ला अध्यक्षहरूले पार्टी पुनर्गठनको बहस चलाउन थालेका छन्। केही दिनअघि गण्डकीका जिल्ला अध्यक्षहरू भेला भएर पार्टी पुनर्गठनबारे समान धारणा तय गरेको स्याङ्जा अध्यक्ष पारश गैरे सुरेशले जानकारी दिएका छन्। उनका अनुसार भेलामा...

रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णयमाथि मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार सुरू सुनुवाइको तेस्रो दिन मंगलबार रवि लामिछाने पक्षबाट वरिष्ठ...

एमाले तानसेन नगर र सबै वडा कमिटी विघटन

३६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरेको हो। ...

'किङ' पछि ठूलो बजेटको रोमान्टिक ड्रामामा फर्किन चाहन्छन् शाहरूख खान

३९ मिनेट अघि   सेतोपाटी

बलिउड सुपरस्टार शाहरूख खान फिल्म 'किङ' मार्फत दर्शकमाझ आउने तयारीमा छन्। निर्माण घोषणादेखि चर्चामा रहेको फिल्म आगामी डिसेम्बरमा प्रदर्शनमा आउने तय छ।  यो फिल्मको छायांकन सकिन लाग्दा शाहरूख अब आफ्नो अर्को फिल्मको योजना बनाउन केही लेखक र निर्देशकहरूसँग भेटघाट सुरू गरेका...

नेप्सेसँगै बढ्यो कारोबार रकम, हाइड्रोपावर उप-समूहमा सर्वाधिक वृद्धि

१ घण्टा अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  सोमबार ११ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १२ अर्ब ३ करोड रूपैयाँमा पुगेको...

पुस्तक जलाएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाही गर्न गृहको निर्देशन

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि...

म तलब खान्नँ- सुधन गुरूङ

१ घण्टा अघि   सेतोपाटी

गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलब नखाने बताएका छन्।  रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरूङले तलब नखाने बताएका हुन्।  ‘म त (तलब) खान्नँ नि। किन...

नेपालमाथि मलेसियाले हात पारेको जित उल्टियो, नेपाललाई ३-० गोलको उपहार

१ घण्टा अघि   सेतोपाटी

एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियाले नेपाल र भियतनामविरुद्ध प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ। मलेसियाले आफ्नो राष्ट्रिय टोलीमा खेल्न अयोग्य सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा मैदान उतारेको पुष्टि भएपछि एएफसीले नेपाल र भियतनामलाई ३–० को प्राविधिक जितको मान्यता...

नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनले राज्य सञ्चालनको शैली, पारदर्शिता, रोजगारी सिर्जना र गुणस्तरीय सार्वजनिक सेवाप्रतिको जनचासोलाई राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्‍यो। त्यसपछि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो। अब बन्ने नयाँ सरकारले विभिन्न सार्वजनिक क्षेत्रमा संरचनागत तथा नीतिगत आमूल परिवर्तनको पहल गर्नुपर्छ। तीमध्ये युवासँग प्रत्यक्ष...

नोरा फतेहीको गीत विवादमा

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेत्री तथा मोडल नोरा फतेहीको नयाँ गीत विवादमा तानिएको छ। कन्नड फिल्म 'केडीः द डेभिल' मा समावेश गीत 'सर्के चुनर तेरी सर्के' को शब्द र प्रस्तुतिलाई लिएर आलोचना भएको हो।  रकिब आलमको शब्द, अर्जुन जान्याको संगीत रहेको गीतमा मंगलीको स्वर छ।...

चट्याङ लागेर महिलाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

रोल्पामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। सुनिलस्मृति गाँउपालिका ७ तेवाङ भैसीपुरे गाउँकी २४ वर्षीया कृष्णा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार अपराह्न साढे ३ बजेतिर आफ्नै घरभित्र कोठामा बसिहेको समयमा चट्याङले उनलाई लागेको थियो। घटनाबारे बेलुकीपख...

पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ। राजधानीको एउटा लागूऔषध पुनर्स्थापना अस्पतालमा पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएका र २५० जना घाइते भएका भनेर अफगनिस्तानको तालिबान सरकारका एक प्रवक्ताले आरोप...

'कार्की साइँला' मा बाँधियो जितु र प्रियनाको जोडी, सकियो छायांकन

२ घण्टा अघि   सेतोपाटी

राजेन्द्र बस्नेत निर्देशित फिल्म 'कार्की साइँला' को छायांकन सकिएको छ। फ्लोरमा निस्किएको २१ दिनमा फिल्मको छायांकन सकिएको हो। निर्देशक बस्नेतका अनुसार धनकुटाबाट सुरू गरिएको छायांकन सुनसरीको चतहरा र बराहक्षेत्र आसपासमा गरिएको छ।  एक महिनाको छायांकन सेड्युल तय गरिए पनि कलाकार...

संक्रमितको ३० प्रतिशत बढी मानिस मारिहेको जापानिज इन्सेफ्लाइटिस

२ घण्टा अघि   सेतोपाटी

नवलपुरकी १३ वर्षीया बालिका रितिका महतोको चञ्चलपन उनका बुबा मनोज कुमारले अझै बिर्सिएका छैनन्। चार जना छोरीमध्ये कान्छी रितिका ४ कक्षा पढ्दै थिइन्। उनलाई अचानक ज्वरो आयो। रिंगटा लाग्न थाल्यो। वाकवाकी आउन थाल्यो। मनोज कुमारले सुरूमा छोरीलाई सन्चो बनाउन धामी झाँक्रीलाई...

इरानसँगको युद्ध देखाउँदै ट्रम्पले गरे चीन भ्रमण स्थगित

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण स्थगित गरेका छन्। इरानसँग जारी युद्ध देखाउँदै उनले भ्रमण ढिला गर्न चीनसँग अनुरोध गरेको जानकारी दिएका छन्। 'अहिले हाम्रो युद्ध चलिरहेको छ। मलाई लाग्छ म यहाँ हुनु जरूरी छ,' उनले भने। उनले आफ्नो भ्रमण...

नेपाली राष्ट्रिय टोलीमा दुई सहायक प्रशिक्षकसहित पाँच सपोर्टिङ स्टाफ नियुक्त

२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय पुरुष टोलीको सपोर्टिङ स्टाफको अन्तिम रूपमा टुंगो लगाएको छ।  बालगोपाल साहुखला र चेत कुमार घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ। यस्तै मदनलाल श्रेष्ठलाई टोली व्यवस्थापकको जिम्मेवारी दिइएको...

उद्रिएका सपनाहरू!

३ घण्टा अघि   सेतोपाटी

सिरानीमा टाँसिएका टिकीहरूले जिस्काउँछन्  कोठाका तिम्रा कपडाहरूले झुक्क्याउँछन्  कमेरो माथि पोतिएको माटाका  पाप्रा उक्किए झैँ मनले सम्झनाहरू उक्काई रहन्छ। भित्ताको हाम्रो फोटो  राति मेरो सिरानीमा झर्छ सपनाहरूमा खेल्छ,  आँखाको बाटो हुँदै बिहान  यथास्थानमा बस्छ  यसो छाम्छु सिरानी चिसै हुन्छ।  पलमका...

अब यो देश कविले बनाउँछ!

३ घण्टा अघि   सेतोपाटी

आँखाले देखे जति मनमा लागे जति सबै कुरा कवि बोल्दैन आफ्ना सबै भावावेगलाई ऊ वाक्यमा तोलदैन। कवि इमानदार हुन्छ कवि समझदार हुन्छ कवि तामझाम होइन, काम माग्छ कवि आसन होइन, सुशासन खोज्छ कवि नेपाल हाँसेको हेर्न चाहन्छ देशको अवस्था फेर्न...

कामना गरौँ...

३ घण्टा अघि   सेतोपाटी

धारिलो हुन्छ तरबारको धार जसको म्यानमा राख काट्ने काम उसको जसलाई पनि काट्न सक्छ, गोली जसको बन्दुकमा राखे पनि पड्कने हो पड्कन्छ र मार्न सक्छ। तरबार तरबार नै हो गोली गोली नै हो। तिमी जति बिन्ती गर तिमीले पुकार गर...

चैत १० गतेदेखि आइपिओ बिक्री गर्दै कालंगा हाइड्रो

३ घण्टा अघि   सेतोपाटी

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रूपैयाँको ३५ प्रतिशत...

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेका छन्। राष्ट्रपति पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्। अध्यक्ष ओली पितृशोकमा छन्। राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीका बुवा मोहनप्रसादको फागुन २९ गते निधन...

दक्षिण अफ्रिकाका डुसेनले इयू टी-२० लिग जेबीबाट खेल्ने, नेपाली खेलाडीको घोषणा केही दिनमै

३ घण्टा अघि   सेतोपाटी

बेल्जियमको इयू टी-२० लिगमा लागि जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटर सी भान डर डुसेनलाई भित्र्याएको छ।  जेबी ब्रजेज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।  जेबीका अनुसार यो टोलीमा नेपाली...