प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषदमा सिफारिस
न्याय परिषदले प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जान लागेकाले परिषदले नियुक्तिका लागि ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा...
