प्रधान न्यायाधीशले भने- अदालतमा आगो लगाउनु कहीँ हामीप्रति सेवाग्राहीको आक्रोश त थिएन?
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले आफूलाई बदल्न जरूरी रहेको बताएका छन्। उच्च अदालत तुलसीपुरको आज अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै उनले अदालतहरू जलेको विषयमा समीक्षा गरिने बताए। ‘कुन-कुन अभिप्रायले कसरी अदालत जले त्यसको समीक्षा हामी गर्दै गरौंला। समीक्षा केही हदसम्म हामीले...
