मधेसमा दलितको घर बदल्ने कांग्रेस सभापति गगन थापाको संकल्प
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसमा दलितको घर बदल्ने संकल्प गरेका छन्। शनिबार वीरगञ्जमा आयोजित प्रतिज्ञा सभामा बोल्दै उनले त्यस्तो संकल्प गरेका हुन्। ‘म मेरो क्षेत्रको गाउँ गाउँ, गल्ली गल्ली घुमेँ, उखु किसानको पीडादेखि सिमानामा बसेका मानिसको पीडासम्म सुनेँ, मैले...
