युएईमा पनि इरानको हमला, एक जनाको मृत्यु
इरानले संयुक्त अरब इमिरेट्स (युएई)मा पनि मिसाइल हमला गरेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार शनिबार दिउँसो इरानले हानेको मिसाइल युएईले आकाशमै नष्ट गरेको थियो। उक्त हमलाबाट एक जनाको मृत्यु भएको पनि युएईको सरकारी समाचार संस्थालाई उद्धृत गरेर सिएनएनले लेखेको छ। आबुधाबीमा युएईको...
