मध्यपूर्वमा तनाव, कतारमा पनि हान्यो इरानले मिसाइल
इरानले कतारमा पनि आक्रमण गरेको छ। कतारको दोहास्थित अमेरिकी हवाई सेनाको अल उदैद सैन्य अड्डालाई लक्ष्य गरेर शनिबार दिउँसो इरानले मिसाइल हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। दोहामा विस्फोटका आवाजहरू सुनिएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ। कतारको हवाई प्रतिरक्षा...
