मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको आवश्यक परे उद्धार गर्न सरकारलाई रास्वपाको अनुरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्वी क्षेत्रमा भइरहेको तनावबीच आवश्यक परेमा नेपाली नागरिकको उद्धार गर्न सरकारलाई अनुरोध गरेको छ। शनिबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै आवश्यक परेमा नेपालीको उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न अनुरोध गरेका हुन्। 'रास्वपा, सम्बन्धित देशस्थित...
