मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीलाई बालेनको अनुरोध- सकेसम्म घरभित्रै सुरक्षित रहनुस्
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीलाई सकेसम्म घरभित्रै सुरक्षित हुन अनुरोध गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरे। ‘त्यहाँ स्थित राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै...
