भागेका कैदी र लुटिएका हतियार निर्वाचन सुरक्षा चुनौतीका रूपमा छैन- गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलन क्रममा भदौ २४ गते कारागारबाट भागेका कैदी र लुटिएका हतियार अब सुरक्षा चुनौतीको रूपमा नभएको बताएका छन्। रासससँग अन्तर्वार्तामा गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियार निर्वाचनका लागि सुरुक्षा चुनौतीका रूपमा नरहेको बताएका हुन्। 'गत...
