सानिमा बैंकमा रोजगारीको अवसर
सानिमा बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले इन्टरनल अडिट, सेक्युरिटी एनालिस्ट, असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी माग गरेको हो। इन्टरनल अडिटका सुपरभाइजर तहका लागि आवेदन दिने इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण तथा अर्धयोग्य...
