टी-२० विश्वकप २०२६ : सेमिफाइनल पुग्न कुन टोलीलाई के चाहिन्छ?
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणका खेलहरू सकिएसँगै अब उपाधि भिडन्तका लागि उत्कृष्ट आठ टोली (सुपर-८) बीच प्रतिस्पर्धा सुरु भएको छ भने सबै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्। यी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक...
