क्रिकेटर करण केसीले गरे बिहे
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीले बिहे गरेका छन्। उनले सञ्चारकर्मी बर्षा बस्नेतसँग बिहे गरेका हुन्। क्रिकेटर केसीले विवाहपछिको तस्बिर फेसबुकमा पनि साझा गरेका छन्। करण र वर्षाले नयाँ वर्षमा इन्गेजमेन्ट गरेका थिए। लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि...
