रोल्पामा जिप दुर्घटना एक जनाको मृत्यु, १२ जना घाइते
रोल्पामा मंगलबार बिहान जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप १२ जना घाइते भएका छन्। घटनास्थलबाट इलाका प्रहरी कार्यालय होलेरी रोल्पाका वरिष्ठ सई ताराबहादुर छहरीले अन्दाजी ४५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको बताए। मृतकको सनाखत हुन...
