'फोहोरमा पनि भ्रष्टाचारको दुर्गन्ध आउनु लाजमर्दो!'
कास्कीको पोखरा महानगरपालिकाले फोहोर संकलन गरी ल्यान्डफिल साइटसम्म ढुवानी गर्न र फोहोरमैला दस्तुर उठाउन २०७९ वैशाखमा टेन्डर आह्वान गर्यो। त्यति बेला मेयर उम्मेदवार रहेका तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले टेन्डरको सूचना थाहा पाए। उनले टेन्डरको प्रक्रिया रोक्न दबाब दिए। फोहोरमैला संकलन...
