जेनजी सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयघात नै होला जस्तो भयो: प्रधानमन्त्री
मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छन्। निर्वाचन हुने/ नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी...
