के अहिले सेयर बजार राजनीतिक कारणले बढेको हो?
लामो समयदेखि सेयर बजारलाई धेरै पक्षबाट सकारात्मक प्रभाव पर्ने अवस्था देखिए पनि बजारले अपेक्षित वृद्धि लिन सकेको थिएन। तर केही दिनयता बजार लगातार बढ्दो प्रवृत्तिमा देखिन थालेको छ। मंगलबार समेत बजार लगातार बढेको छ। यी चार कारोबार दिनमा नेप्सेले ७९.८ अंक...
