चुनावपछि पहिलो फिल्म 'लालिमा' शुक्रबारदेखि लाग्दै, अग्रिम टिकट बुकिङ खुल्यो
शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'लालिमा' को अग्रिम टिकट बुकिङ खुलेको छ। देशभरका सिनेमा हलहरूले शो तालिका तय गर्दै बिहीबारदेखि बुकिङ खुलाएका हुन्। यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। चुनावपछि प्रदर्शनमा आउन लागेको यो...
